हाई लाईटस : सशस्त्र द्वन्द्वमा घाइतेको अपांगता निर्धारण तथा पुनरावलाेकन कार्यबिधि कार्यान्वयन सम्बन्धी सूचना  |   सशस्त्र द्वन्द्वमा घाइतेको अपांगता निर्धारण तथा पुनरावलाेकन कार्यबिधि कार्यान्वयन सम्बन्धी पत्राचार  |   स्थानीय शान्ति समितिको कार्यालयका कर्मचारीहरुलाई निरन्तरता दिने सम्बन्धी सूचना  |   स्वत प्रकाशन गर्नुपर्ने त्रैमासिक विवरण प्रकाशन सम्बन्धमा  |   आ.व. ०७४/७५ को लागि सुचिकृत हुने सम्वन्धि सूचना  |  

सहमति/सम्झौताहरु

नेपालको शान्ति प्रक्रियामा हालसम्म भएका सम्झौता, सहमति, समझदारी, घोषणा र निर्णयहरुको संकलन, असार, २०६९ Downloads

(क)  नेपालको शान्ति प्रक्रियामा हालसम्म भएका सम्झौता, सहमति, समझदारी, घोषणा र निर्णयहरुको संकलन

१, सात राजनितिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बिच भएको बाह्र बुंदे समझदारीपत्र, २०६२।८।७, [डाउनलोड]

२, सात राजनीतिक दल र ने.क.पा. (माओवादी) बीच भएको दोस्रो समझदारी पत्र, [डाउनलोड]

३, श्री ५ ज्ञानेन्द्रको वैशाख ११, २०६३ को सम्बोधन, २०६३।१।११, [डाउनलोड]

४, २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाको घोषणा, २०६३, २०६३।२।४, [डाउनलोड]

५, नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच दुईपक्षीय सहमतिद्वारा लागू गरिएको युद्धविराम आचार–संहिता, २०६३।२।१२, [डाउनलोड]

६, नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच कोपुण्डोलमा सम्पन्न सहमति, २०६३।३।१, [डाउनलोड]

७, सात राजनितिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शिर्ष नेताहरु बिच भएको आठ बुंदे समझदारीपत्रको प्रेस वक्तव्य, २०६३।३।२, [डाउनलोड]

८, नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न तेस्रो वार्ताको सहमति, २०६३।३।२, [डाउनलोड]

९, युद्धविराम आचार संहिता राष्ट्रिय अनुगमन समितिको कार्यक्षेत्र र अधिकार, २०६३।३।१२, [डाउनलोड]

१०, युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समितिको कार्यविधि, २०६३,  [डाउनलोड]

११, संयुक्त राष्ट्रसंघ समक्ष नेपाल सरकार द्वारा प्रेषित पांच बुंदे पत्र, २०६३।४।२४, [डाउनलोड]

१२, संयुक्त राष्ट्रसंघ समक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा प्रेषित पांच बुंदे पत्र, २०६३।४।२४, [डाउनलोड]

१३, सात दल र ने.क.पा. (माओवादी) का शीर्ष नेताहरुको बैठकका निर्णयहरु, २०६३।७।२२, [डाउनलोड]

१४, नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता, २०६३।८।५, [डाउनलोड]

१५, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी माओवादी) बीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता, २०६३, २०६३।८।२२, [डाउनलोड]

१६, वातावरण सहज बनाउने सम्बन्धमा आठ राजनीतिक दलहरुको प्रतिबद्धता, २०६३।१२।१६, [डाउनलोड]

१७, अन्तरिम सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम, २०६३।१२।१६, [डाउनलोड]

१८, अन्तरिम सरकार संचालनको सामान्य विधि र मान्यता, २०६३।१२।१६, [डाउनलोड]

१९, संयुक्त समन्वय समिति, २०६३।१२।१६, [डाउनलोड]

२०, अन्तरिम सरकारका मन्त्रीहरुले पालना गर्नुपर्ने आचार संहिता, २०६३।१२।१६, [डाउनलोड]

२१, प्रधानमन्त्री पदका लागि सांसद गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मतिले निर्णय गर्ने राजनीतिक सहमति, २०६३।१२।१६, [डाउनलोड]

२२, संविधान सभाको निर्वाचन २०६४ साल चैत्र भित्र सम्पन्न गर्ने राष्ट्रिय संकल्पलाई केन्द्र विन्दुमा राखेर सात राजनीतिक दलहरु बीच भएको २३ वुंदे सहमति, २०६४।९।८, [डाउनलोड]

२३, संविधान संशोधन र शान्ति प्रक्रियालाई अगाडी बढाउन राजनीतिक दलहरुका बीच भएको सहमति, २०६५।३।११, [डाउनलोड]

२४, संविधान सभाको म्याद थप गर्न मिति २०६७।२।१४ मा भएको सहमति, २०६७।२।१४, [डाउनलोड]

२५, प्रधानमन्त्री माधव कुमार नेपाल र ए.नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल बीच भएको सहमति, २०६७।५।२८, [डाउनलोड]

२६, माओवादी सेनाका लडाकुहरुको रेखदेख, नियन्त्रण, निर्देशन प्रक्रिया र आचारसंहिता सम्बन्धी निर्देशिका, २०६७, २०६७।५।३१, [डाउनलोड]

२७, शान्ति प्रक्रियाका सम्बन्धमा प्रधानमन्त्री माधव कुमार नेपाल र एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का बीच भएको सहमति, २०६७।९।३०, [डाउनलोड]

२८, माओवादी सेनाका लडाकुहरु विशेष समिति मातहत आएको घोषणा समारोह, २०६७।१०।८, [डाउनलोड]

२९, शान्ति प्रक्रिया टुंग्याउन दलहरुबीच भएको सात बुँदे सहमति, २०६८।७।१५, [डाउनलोड]

३०, शान्ति प्रक्रिया टुंग्याउन दलहरुबीच भएको छ बुँदे सहमति, २०६८।८।१३, [डाउनलोड]


(ख) शान्ति तथा पुनर्निर्माण मन्त्रालयको स्थापना पछि सरकारी वार्ता टोली र विभिन्न पक्षहरुसँग विभिन्न मितिमा वार्ता भई सम्पन्न भएका सम्झौता तथा       सहमतिहरुको संकलन

१, सरकारी वार्ताटोली र निजामति कर्मचारी सम्वद्ध संस्थाहरूका प्रतिनिधिबिच भएको सहमति, २०६४।३।१०, [डाउनलोड]

२, सरकारी वार्ताटोली र सरकारी तथा संस्थान सवारी चालक एशोसियशन तथा राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका वार्ता टोलीबीच भएको सहमति, २०६४।३।२७, [डाउनलोड]

३, सरकारी वार्ता टोली र नेपाल आदिवासी जनजाति महासंघ तथा आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालका प्रतिनिधिवीच भएको सहमति, २०६४।४।२२, [डाउनलोड]

४, नेपाल सरकार र मधेशी जनअधिकार फोरम, नेपालबीच भएको सम्झौता, २०६४।५।१३, [डाउनलोड]

५, सरकारी वार्ताटोली र चुरे भावर प्रदेश एकता समाज, नेपालका प्रतिनिधिवीच सम्पन्न सहमति, २०६४।५।२७, [डाउनलोड]

६, सरकारी वार्ताटोली र राष्ट्रिय वादी अधिकार संघर्ष समितिकाबीच भएको सहमति, २०६४।६।२८, [डाउनलोड]

७, नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सम्पन्न सम्झौता, २०६४।११।१६, [डाउनलोड]

८, सात दल सम्मिलित सरकारी वार्ता समिति र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालबीच भएको सहमति, २०६४।११।१८, [डाउनलोड]

९, सात दल सम्मिलित सरकारी वार्ता समिति र संघीय लिम्बुवान राज्य परिषदबीच भएको सहमति, २०६४।१२।६, [डाउनलोड]

१०, शान्ति तथा पुनर्निर्माण मन्त्रीज्यू र संघीय लिम्बुवान राज्यपरिषद्को वार्ता टोलीबीच भएको सहमति, २०६८।७।३०, [डाउनलोड]

११, सरकारी वार्ताटोली र राष्ट्रिय हलिया मुक्ति समाज महासंघका वार्ता टोलीबीच भएको सहमति, २०६५।५।२०, [डाउनलोड]

१२, सरकारी वाताटोली र मधेशी भाइरस किलर्स पार्टीका वार्ता टोलीबीच भएको सहमति, २०६५।८।२६, [डाउनलोड]

१३, सरकारी वार्ताटोली र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको वार्ता टोलीबीच भएको सहमति, २०६५।९।११, [डाउनलोड]

१४, सरकारी वार्ताटोली र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (संस्थापन पक्ष) को वार्ता टोलीबीच भएको सहमति, २०६८।७।१८, [डाउनलोड]

१५, सरकारी वार्ताटोली र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य समूह) बीच भएको सहमति, २०६८।८।८, [डाउनलोड]

१६, सरकारी वार्ताटोली र तराई संयुक्त जनक्रान्ती पार्टीका वार्ता टोलीबीच भएको सहमति, २०६५।९।१६, [डाउनलोड]

१७, सरकारी वार्ताटोली र जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह) का वार्ता टोलीबीच भएको सहमति, २०६५।९।२६, [डाउनलोड]

१८, सरकारी वार्ताटोली र किरात जनबादी वर्कश पार्टीका वार्ता टोलीबीच भएको सहमति, २०६५।१०।५, [डाउनलोड]

१९, सरकारी वार्ताटोली र किरात जनबादी वर्कश पार्टीका वार्ता टोलीबीच भएको सहमति, २०६६।७।२८, [डाउनलोड]

२०, सरकारी वार्ताटोली र किरात जनबादी वर्कश पार्टीका वार्ता टोलीबीच भएको सहमति, २०६८।३।१७, [डाउनलोड]

२१, सरकारी वार्ताटोली र किरात जनबादी वर्कश पार्टीका वार्ता टोलीबीच भएको सहमति, २०६८।११।३०, [डाउनलोड]

२२, सरकारी वार्ताटोली र लिब्रेशन टाइगर अफ तराई इल्म (एलटीटीइ) का वार्ता टोलीबीच भएको सहमति, २०६५।११।१०, [डाउनलोड]

२३, सरकारी वार्ताटोली र आदीवासी थारू समुदाय तथा नेपाल आदिवासी जनजाति महासंघका वार्ता टोलीबीच भएको सहमति, २०६५।१२।१, [डाउनलोड]

२४, सरकारी वार्ताटोली र संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिका वार्ता टोलीबीच भएको सहमति, २०६५।१२।३, [डाउनलोड]

२५, सरकारी वार्ताटोली र मधेश मुक्ति टाईगर्सका वार्ता टोलीबीच भएको सहमति, २०६५।१२।७, [डाउनलोड]

२६, सरकारी वार्ताटोली र नेपाल पिछडा वर्ग (OBC) महासंघका वार्ता टोलीबीच भएको सहमति, २०६५।१२।११, [डाउनलोड]

२७, सरकारी वार्ताटोली र नेपाल पिछडा वर्ग (OBC) महासंघका वार्ता टोलीबीच भएको सहमति, २०६६।३।७, [डाउनलोड]

२८, सरकारी वार्ताटोली र नेपाल पिछडा वर्ग (OBC) महासंघका वार्ता टोलीबीच भएको सहमति, २०६८।२।६, [डाउनलोड]

२९, सरकारी वार्ताटोली र नेपाल पिछडा वर्ग (OBC)  महासंघ तथा राष्ट्रिय जनता दल, नेपालबीच भएको सहमति, २०६९।१।१३, [डाउनलोड]

३०, सरकारी वार्ताटोली र ताम्सालीङ संयुक्त संघर्ष समिति, नेपालका वार्ता टोलीबीच भएको सहमति, २०६५।१२।२९, [डाउनलोड]

३१, सरकारी वार्ताटोली र अखिल तराई मुक्ति मोर्चा (संस्थापन पक्ष) बीच भएको सहमति, २०६७।१।२४, [डाउनलोड]

३२, सरकारी वार्ताटोली र अखिल तराई मुक्ति मोर्चा (संस्थापन पक्ष) बीच भएको सहमति, २०६८।४।२३, [डाउनलोड]

३३, सरकारी वार्ताटोली र क्षत्री राष्ट्रिय आन्दोलन समिति बीच भएको सहमति, २०६८।२।८, [डाउनलोड]

३४, सरकारी वार्ताटोली र संयुक्त जनतान्तित्रक तराई मुक्ति मोर्चा (पवन) बीच भएको सहमति, २०६८।४।२८, [डाउनलोड]

३५, सरकारी वार्ताटोली र संयुक्त जनतान्तित्रक तराई मुक्ति मोर्चा (पवन) बीच भएको सहमति, २०६८।९।१६, [डाउनलोड]

३६, सरकारी वार्ताटोली र पूर्व जनमुक्ति सेना, नेपाल बीच भएको सहमति, २०६८।५।२, [डाउनलोड]

३७, सरकारी वार्ताटोली र वहिर्गमित जनमुक्ति सेना, नेपाल बीच भएको सहमति, २०६८।९।२१, [डाउनलोड]

३८, सरकारी वार्ताटोली र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद) बीच भएको सहमति, २०६८।५।२, [डाउनलोड]

३९, सरकारी वार्ताटोली र संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद) बीच भएको सहमति, २०६८।९।२८, [डाउनलोड]

४०, सरकारी वार्ताटोली र ब्राम्हण, खस क्षत्री, दशनामी, ठकुरी र दलित सम्मिलित संघर्ष समिति बीच भएको सहमति, २०६८।८।९, [डाउनलोड]

४१, सरकारी वार्ताटोली र संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा दलित सभासद् मञ्च बीच भएको सहमति, २०६८।९।१४, [डाउनलोड]

४२, सरकारी वार्ताटोली र अखिल तराई मुक्ति मोर्चा (जयकृष्ण गोईत समूह) बीच भएको सहमति, २०६८।१०।७, [डाउनलोड]

४३, सरकारी वार्ताटोली र जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (भगत सिंह) बीच भएको सहमति, २०६८।११।१३, [डाउनलोड]

४४, सरकारी वार्ताटोली र जनतान्त्रिक मधेश तराई मुक्ति मोर्चा (झवर साह, प्रताप) बीच भएको सहमति, २०६८।११।२१, [डाउनलोड]

४५, सरकारी वार्ताटोली र संयुक्त क्रान्तिकारी तराई  मधेस मुक्ति मोर्चा बीच भएको सहमति, २०६९।१।६, [डाउनलोड]