Government of Nepal
Ministry of Peace And Reconstruction
Singhadurbar, Nepal
यस मन्त्रालय र अन्तर्गतका निकायबाट शान्ति प्रवर्धन सम्वन्धी भएगरेका काम कारवाहीहरु २०७३ फाल्गुन ९ गते सोमबार देखि प्रत्येक हप्ताको सोमबार बिहान ८:४५ देखि ९:१५ सम्म उज्यालो रेडियो नेटवर्कबाट प्रशारण हुन गैरहेको हुँदा सम्पूर्ण सरोकारवालहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |