Government of Nepal
Ministry of Peace And Reconstruction
Singhadurbar, Nepal

27
Sep

अडियो नोटिस नम्बर सम्वन्धमा

By :

यस मन्त्रालय संग सम्वन्धित सूचनाहरु सरोकारवालहरु सम्म पुर्याउने उदेश्यले Audio Notice Board सेवा संचालन गरिएको छ |

जानकारी प्राप्त गर्नका लागि Audio Notice Number: 1618 01 4211097 को प्रयोग गर्नहुन् अनुरोध छ |